अनुसूची १३
बिरुवा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखिएमा दिने सूचनाको ढाँचा

अनुसूची–१३
(नियम ८ को उपनियम (३) सँग सम्बन्धित)
बिरुवा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखिएमा दिने सूचनाको ढाँचा

नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि विभाग
बाली संरक्षण निर्देशनालय
राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम
……………..कार्यालय

श्री … … … … … … …
… … … … … … … …

विषयः बिरुवा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखिएको जनाकारी गराएको ।

तपाईले देहायको बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा निकासी गर्नको लागि बिरुवा स्वस्थता प्रमाणपत्र पाउनको लागि यस कार्यालयमा मिति …………मा दिनु भएको निवेदन उपर कारबाही हुँदा देहायको आधार र कारणबाट निवेदनमाग बमोजिमको बिरुवा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखिएको व्यहोरा बिरुवा संरक्षण नियमावली, २०६६ को नियम ८ को उपनियम (३) बमोजिम जानकारी गराईन्छ ।